輝き
1. brightness; brilliancy; चमक ; झलक / झल्को ; निखार nikkhaar ; शोभा ; सान ;〔目の〕 a twinkle; आँखाको हँसाइ ;
太陽(夕日ネオン)の輝き
/सूर्यको (सूर्यास्तको / रङ्गीचङ्गी बत्तीको) टहक (/ टलक / चमक)
朝焼け(ヒマラヤ)の輝き
सूर्योदयको (हिमालयको) छटा (/ शोभा / चमक)
顔の輝き
अनुहारमा चहक (/ तेज / कान्ति / चमक)
輝きが出る
निखनु निखिनु निखार (/ चमक) आउनु ; स्वच्छ (/ चम्किलो) हुनु
ダイヤモンドの輝きを増し加える
हीराको चमक (/ टलक / चहक) बढाउनु ; हीरा(लाई चम्काउनु
宝石の輝きをさらに加える
गहनाको निखार (/ चमक) अझ बढाउनु
世界強国の輝きはほんの数時間で消え去った
विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।
沈没船の中で発見される金製品の多くは何百年たっていてもその輝きを留めている
डुबेको जहाजमा भेट्टिएका सुनले बनाइएका पुराना वस्तुहरूको टलक सयौं वर्षपछि पनि जस्ताको तस्तै भेटिएको छ ।
連語
輝きのある
輝きのある(ない)顔
उज्जवल (/ उज्यालो / खुलेको) (पहेंलो / अँध्यारो) अनुहार