陰/蔭
1. 〔光の当たらない所〕 shade; छाया ; ओझेल ; छहारी ; सियाँल ;
木の陰で
रूखको छायामा (/ ओझेलमा)
庭は半分陰になっていた
बारीमा आधाजति छाया (/ छहारी) परेको थियो ।
雨が降り始めたので木の陰に隠れた
पानी परेकोले मैले रूखको आड (/ ओत) लिए ।
影のように人に付きまとう
छाया जस्तो मानिसको पछि–पछि लाग्नु (/ आउनु)
連語
陰にする
2. 〔後ろ〕 पछाडि ;
戸の陰にだれかいる
ढोकाको पछाडि कोही छ ।
3. 〔表面に現れないところ〕
連語
陰で
陰で悪口を言う
पछाडिबाट (/ लुकेर / नदेखिने गरी / कन्डापरि) कुरा काट्नु ; कन्डेउलीका कुरा गर्नु
善という仮面の陰で悪徳を行っている
धर्मको नकाब (/ मुकुन्डो) लगाएर ऊ बेइमान काम गर्दै छ ।
4. 〔暗い面〕
あの人にはどこかしら陰がある
उहाँसित कताकता अँध्यारो पक्ष रहेछ ।