UNOES日ネ辞書日本語⇄ネパール語辞書

過激な

1. 〔極端な〕 extreme; उग्र ; अत्यधिक ; ज्यादै बढी ;〔急進的な〕 radical; उग्र ; उग्रपन्थी ; राजनीतिमा ठूलो परिवर्तन चाहने ;

  • 過激な味

    कटु (/ चर्को) स्वाद

  • 過激な運動

    भारी (/ कडा) व्यायाम

  • 過激な戦闘

    उग्र (/ क्रूर / भीषण / घमासान / भयङ्कर / भयानक) लडाइँ (/ युद्ध)

  • 過激な色のセーター

    उत्ताउलो (/ चहिकिलो / भड्किलो / अस्वाभाविक) रंगको स्वेटर

  • 過激な態度

    रूखो (/ चर्को / कटु) व्यवहार

  • 過激な少年

    उत्ताउलो (/ बढ्ता फुर्तीफार्ती देखाउने / अनुशासनहीन / बेअदबको) केटो

  • 過激な論争 〔口論〕

    गरमागरम विवाद ;चर्को भनाभन ; गरमागरम बहस ; बहस

  • 彼は過激な気性を持っている

    ऊ चर्को (/ कडा / तिक्खर / तेज) मिजासको (/ स्वभावको) छ । ; ऊसित चर्को मिजास (/ स्वभाव) छ ।