UNOES 日本語・ネパール語辞典用例つき・無料

陰り

1. 〔陰の部分〕 a shadow; shade; बादल ; छाया ; ओझेल ;

  • 陽の陰り

    बादलहरू ; घामको छाया (/ ओझेल)

2. 〔不安 / 不吉なこと〕 निराशको बादल ;

  • 彼の栄光に陰りが見えた

    उसको महिमा ओझेलमा पर्‍यो ।

  • 彼の影響力に陰りが見える

    उसको प्रभाव घट्दैछ ।

  • 君の振る舞いで彼の心に陰りが差した

    तिम्रो व्यवहारले उसको मन धमिलियो (/ धमिलो भयो) ।