UNOES日ネ辞書日本語⇄ネパール語辞書

-限り

1. 〔限度いっぱい〕

  • 見渡す限り

    दृष्टिपथले भ्याएअनुसार ; आँखाले देखेसम्म

  • 時間が許す限り

    समयले दिएअनुसार (/ भ्याएअनुसार)

  • 自分の状況が許す限り ’

    आफ्नो व्यक्तिगत परिस्थितिले अनुमति दिएअनुसार

  • 嬉しい限りです

    मेरो खुसीको सीमा छैन ।

  • 出来る限り早く来なさい

    सक्दो (गरी) छिटो आऊ ।

  • 彼は力の及ぶ限りのことをした

    उसले आफ्नो बल–बर्कतले भ्याएजति सबै गरिरहेको छ ।

2. 〔最後〕

  • 今日限り酒は飲まない

    आजसम्म मात्र म रक्सी खान्छु । ; भोलिदेख म रक्सी पटक्कै खाँदिनँ । ; स्क्सी पिउन त आज अन्तिम दिन ।

  • 一度限りの人生は二度と戻ってこない

    एक बारको जिन्दगी फेरि फर्केर आउँदैन ।

3. 〔制限〕

  • その場限り

  • 申し込みは来月日限り

    आवेदन गर्न आउँदो ५ गतेसम्म मात्रै

  • この切符は本日限り有効です

    यस टिकट आज मात्र जारी हुन्छ ।

4. 〔範囲〕

  • 実際的である限り

    व्यवहारिक भएसम्म

  • 私の知る限りでは

    … मैले बुझेअनुसार

  • 法律の許す限りで

    कानुनले दिएसम्म

  • 事情の許す限り

    आफ्नो परिस्थितिले भ्याएसम्म (/ भ्याएअनुसार / भ्याए जति) ; आफ्नो औकातले भ्याउञ्जेल

  • この状況でしたい限りの仕事ができない ’

    यस्ता परिस्थितिहरूले हामीलाई हाम्रो हृदयले चाहे जति काम गर्न नदिन सक्छ ।

5. 〔間〕

  • 生きている限り

    जन्मभर ; बाँचुञ्जेल ; नमरुञ्जेलसम्म ; आमरण ; मरणोपरान्त

  • 僕らが生きている限り

    हामी बाँचुन्जेल (/ बाँचुन्जेलसम्म) ; हाम्रो जीवनभरि

  • 生きている限り何らかの試練に遭う 字:生きている限り試練を追わずに幸せはない

    बाँचुन्जेल हामीले विभिन्न परीक्षाहरू नभोगी सुखै छैन । *

  • 生きている限りあなたに不自由はさせない

    म बाँचुञ्जेल तिमीलाई कुनै खाँचो पर्दैन ।

  • 彼は生涯中可能な限り研究した

    अध्यन गर्न तिनले जिन्दगीभर यथाशक्य गरे ।

  • 彼らは自分と関係がない限り人の苦労など気にもとめなかった

    आफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरू अरूको दःखकष्टको मतलबै राख्दैनन् ।

  • 不完全である限り罪を犯し続ける

    हामी असिद्ध होऊञ्जेल पाप गर्नेछौं ।

6. 〔条件〕

  • もっともな理由がない限り

    नगर्ने कुनै खास कारण छैन भने

  • 君が来ない限り僕は行かない

    यदि तिमी आएनौ भने म जाँदिनँ ।

  • 謝らない限り許さない

    यदि तिमीले क्षमा माग्दैनौ भने म तिमीलाई क्षमा गर्दिनँ ।

  • 問題が)生じた限りは助けるよ 動詞の字義は「~している状況条件の下で」

    परिआएको खण्डमा म तिमीलाई मद्दत गर्छु । *एकोखण्डमा /