限る
1. 〔制限する〕 limit; set a limit to~; restrict to~; सीमा तोक्नु ; ~ मा अङ्कुश (/ प्रतिबन्ध) लगाउनु ;
限られた人たちとだけ交わってグループ化する
心配は自分のことだけに限りなさい
तिम्रो आफ्नै कामकुरामा ध्यान सीमित राख ।
今できることはとても限られている
हामीले हाल गर्न सक्ने कुरा एकदमै सीमित मात्र छ ।
2. 〔最上である〕
ビールはこれに限る
राम्रो बियर भने यो मात्र हो ।
3. 〔否定語を伴って「必ずしも~ではない」〕
金が人を幸福になるとは限らない
पैसाले मानिसलाई सधैं खूशी तुल्याउने त होइन ।
いつも好都合に行くとは限らない
कुरा सधैं सोचे जस्तो हुन्छ भन्ने होइन ।
あなたもそうする方が良いとは限らない ’’
यो तपाईंको लागि राम्रै हुन्छ भन्न सकिँदैन ।
努力が直ちに成功につながるとは限らない
परिश्रमले सीधै सफलता पुऱ्याउँछ भन्ने होइन ।
子供たちの生みの親がみな同じとは限らない
सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन् ।
あなたが言ってもすぐに聞くとは限らない ’
भन्ने बित्तिकै ऊ तपाईंको कुरा मान्न तयार हुँदैन ।
良心が痛まないからと言って何をやっても良いとは限らない
हाम्रो अन्तस्करणलाई पिरोल्दैन भन्दैमा जे गरे हुन्छ भन्नुहुँदैन ।
でも間違った形でそれを得るとも限らないよ
तर कसलाई थाह; त्यो कस्तो विकृत रूपमा हासिल हुनेछन् त ।
病気が常に良くなるとは限らないだろう
रोग सधैं निको नहोला ।