UNOES 日本語・ネパール語辞典用例つき・無料

限って

  • その業に限って言えば

    त्यस कार्यको सन्दर्भमा

  • 第二次世界大戦に限っても,5,000万以上の人命が奪われた

    दोस्रो विश्‍वयुद्धले मात्रै पाँच करोडभन्दा बढी मानिसहरूको ज्यान लियो!

  • 都合の悪い時に限って予期せぬことが起こるものだ

    चटारोको बेलामै नानाभाँतिका समस्याहरू खडा हुन सक्छन्‌ ।

  • こちらの都合の悪い時に限って妻が話したがる

    पत्नी बेसमयमा मात्र कुरा गर्न चाहेको जस्तो देखिन्छन्‌ ।