UNOES日ネ辞書日本語⇄ネパール語辞書

過言

1. an exaggeration; अत्युक्ति ; धाकधुक ; बढाइचढाइ ;

  • これほど世界に影響を与えた人物は他にいないと言っても過言ではない

    उहाँले जस्तो संसारलाई अरू कुनै व्यक्‍तिले प्रभावित गर्न सकेको छैन भन्दा अत्युक्‍ति नहोला ।

  • これは日本がそれまでに取り組んだ工学上の偉業の中で屈指のものであると言っても決して過言ではない

    यसलाई जापानमा गरिएको एउटा महान्‌ कालिगडी कार्य भन्‍नुमा शङ्‌का गर्नुपर्ने कुनै ठाउँ छैन ।

  • その付加的な訓練は大的な成果を生んできたと言っても過言ではありません

    々ती थप प्रशिक्षणले विशिष्ट परिणामहरू हासिल भएका छन्‌ भन्‍नु कुनै बढाइचढाइ गरेको कुरा होइन ।