芳しい/馨しい
sweet-smelling; fragrant; मगमग ; सुगन्धित ;
ゆりの花が芳しい
लिली–फूल एकदमै सुगन्धित रहेछ । ; लिली–फूलबाट मीठो बास्ना आइरहेछ ।
良い名の香りは芳しい油よりも芳しく,死ぬ日は生まれる日より尊い
असल नाउँको बास्ना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ; मृत्युको दिन; जन्मेको दिनभन्दा उत्तम हो ।