UNOES 日本語・ネパール語辞典用例つき・無料

過保護

overprotection; पुलपुल्याइ ; पुलपुल्याउने काम ; लाडप्यार ;

  • 母親の過保護で子供たちがだめになった

    आमाको पुलपुल्याइले (/ लाडप्यारले) केटाकेटी बिग्रिए ।

  • あの子は過保護に育てられた

    त्यो बच्चा पुलपुलियो (/ बढ्ता मायाले सन्कयो) ।