UNOES 日本語・ネパール語辞典用例つき・無料

階

a story / storey; a floor; तला / तलो ; तह ;

  • 階 〔英国式で〕ネ英。ネパールでは一般的には前述で建築業界では後述の「地上階」を用いている

    पहिलो तलो ;भुइँतलो ; ग्राउन्ड फ्लोर *

  • 2階

    दोस्रो तलो

  • 地階 〔日本の一階〕

    घरको तल्लो तलो ; भुइँमनिको तलो

  • 上(下)の階

    माथिल्लो (तल्लो) तलो

  • 1階だけの家

    एकतले घर ; भुइँघर

  • 階ごと部屋を借りる

    चोटाकोठा (/ चोटोकोठा) लिनु

  • 彼の事務所は何階にありますか

    उसको अफिस कुन तलामा छ?

  • 息を切らしながら5階まで上がってきた

    ऊ श्वास रोकी रोकी ५ तलासम्म चढेर आयो ।

  • 上の階で物が壊れる音がしてテーブルの下に飛び込んだ

    माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।

連語
~階建ての
  • 3階建ての家

    तीन तलाको (/ तले) घर

  • 階建てアパートの自室で横になって本を読んでいたそのとき明かりがすうっと消えた

    नवौं तलाको एउटा अपार्टमेन्टमा पल्टेर पढिरहेको बेला बत्तीहरू झ्याप्प झुप्प निभ्नथाले ।