UNOES 日本語・ネパール語辞典用例つき・無料

回

〔回数 / 度数〕 चोटि ; पटक paTak ; पल्ट ; फेर pher / फेरा pheraa ; खेप khep ; बाली * 雄牛が畑を耕す回数;

  • 回

    एक (दुई) चोटि (/ पटक / पल्ट)

  • 回

    दुई–तीन पटक (/ पल्ट)

  • 回 「~回」となる

    पाँच–सात चोटि (/ पटक) *57

  • 先回

    पहिलो चोटि ; अस्तिको पालामा

  • 次回

    अरू चोटि ; अर्को पटक (/ पालामा) ;

  • 数回

    निकै चोटि (/ पटक) ; पटक पटक

  • 何回

    कतिपल्ट ; कतिपटक

  • 1回分

    एक मात्रा ; एक टोली

  • 2回目に

    दोस्रो चोटि (/ पल्ट / पटक) ; दोस्रो पालि (/ पालामा)

  • 今回も

    यसपालि (/ यसपालामा) पनि ; यस पटक पनि

  • 1回で

    एकै खेपमा ; एकै चोटि

  • 何回やっても

    जति चोटि गरे तापनि ; जति धेरै पटक गरे पनि

  • 1回だけでなく3回も

    एक चोटि होइन; तीन–तीन चोटि

  • 1日に3回ご飯を食べる

    दिनमा तीनपल्ट खाना खानु

  • 一回行ってみようか

    एक फेर (/ फेरा) जाऔं न नि ।

  • 何回言ったら分かるんだ

    कति चोटि भन्दा तैंले बुझिस्?

  • この薬は1日3回2個ずつ飲んでください

    यो औषधी दिनमा दुई–दुई तीन पटक खानुस् है ।

  • バイクの代金は3回に分けて支払った

    मैले बाइकको पैसा तीन किस्तामा तिरें ।

  • この雄牛は畑を5回耕した

    यस गोरुले पाँच बाली खेती धान्यो ।

    *बाली は家畜がすき返す回数

  • この牛は3回子を産んだ

    यो गाई तीन बेतको (/ बियानको) भयो ।

    *बेत は動物の出産の回数

  • 彼女は3年間で3回妊娠した

    उनीले तीन वर्षमा तीनपल्ट पेट बोकी ।

  • 3回も聞かれて彼はがっかりした

    तीन पल्ट समेत सोधिएकोमा उनलाई साह्रै दुःख लाग्यो ।

  • 彼は3回そうした

    तिनले तेश्रो पटक पनि त्यसै गरे ।

  • 君は日に何回食事をするのかい

    तिमी दिनमा कति पटक खान्छौ?