UNOES 日本語・ネパール語辞典用例つき・無料

階段

1. 〔段 々 〕 stairs; खुट्किलो / खुड्किलो ; सिँढी ; भर्‍याङ ;〔通路としての〕 a stairway; the stairs; सिँढी ; भर्‍याङ ;〔一段〕 a step; तह ; खुट्किलो / खुड्किलो ;〔手すりなども含めた全体〕 a staircase; निश्रेणी ; सिँढी ; भर्‍याङ ;

  • 20段の階段

    २० खुड्किलो (/ सिँढी) भएको भर्‍याङ

  • 階段を上る(下りる)

    सिँढी (/ भर्‍याङ) चढ्नु (झर्नु / ओर्लिनु)

  • 階段を2;3段上がる

    भर्‍याङमा २; ३ खुड्किलो (/ सिँढी) चढ्नु

  • 彼は階段を上がってきた

    ऊ तल भर्‍याङबाट उक्लिेर (/ चढेर) आयो ।

  • 階段を踏み外して落ちた

    भर्‍याङमा खुट्टा फुत्केर ऊ खस्यो ।

  • 子供の手を取って階段を降りさせた

    उनले बच्चाको हात समातेर सिँढीबाट (/ भ्याङबाट) ओरालिदिइन् ।

2. 〔段階〕

  • 彼は出世の階段を上り詰めた

    ऊ सफलताको खुट्किलो चढेर माथिसम्म पुग्यो ।