UNOES日ネ辞書日本語⇄ネパール語辞書

回復

1. 〔元通りになること / すること〕 restoration; rehabilitation; पुनःप्रतिष्ठा ; पुनःप्राप्ति ; पहिलेको अवस्थामा ल्याउने काम ;

連語
回復する
  • 回復した思想

    पुनरुत्पन्न विचार ; फेरि उब्जेको (/ उत्पन्न भएको) विचार

  • 名誉を回復する ’

    सम्मान (/ इज्जत) पुनप्राप्त गर्नु ; नःप्रतिष्ठित गर्नु ; पहिलेको पद फर्काउनु

  • 経済を最初の状態に回復させる

    अर्थलाई पहिलो अवस्थामा फर्काउनु

  • 隣国との平和を回復する

    छिमेकीदेशसित पुनः शान्ति कायम राख्नु

  • 世界の平和が回復した

    विश्व–शान्ति पुनर्स्थापना (/ पुनःस्थापित) भयो ।

  • 商いの分野で彼は回復した

    व्यापारको क्षेत्रमा उसको पुनरुत्थान भयो । ; व्यापारको क्षेत्रमा ऊ फेरि उठ्यो (/ जाग्यो) ।

2. 〔病気がよくなること〕 recovery; तङ्ग्राइ ; स्वास्थ्यलाभ ; चङ्गाइ ;

連語
回復する
  • 元気を回復した

    ऊ सन्चो भयो ।

  • 盲人の視力を回復させる

    अन्धोको दृष्टि फर्काउनु

  • 彼の回復はおぼつかない

    ऊ निको हुँदैन जस्तो छ । ; उसको स्वास्थ्यलाभ हुँदैन जस्तो छ ।

  • 病院から戻って数日以内に病人は回復した

    अस्पतालबाट आएको केही दिनमै बिरामी तङ्ग्रियो (/ निको भयो) ।

  • こんなやり方では病人は回復しない で「正常に戻る」

    यस्तो तरिकाले बिरामी तर लाग्दैन । *तर (लाग्नु

  • 奇跡的に健康が回復した

    चमत्कारपूर्वक मेरो स्वास्थ्य फर्काइयो ।

  • 彼は急速に回復している

    उहाँ निको हुँदैहुनुहुन्छ ।

  • 彼の生殖能力が回復した

    उसको प्रजनन शक्ति पुनः सक्रिय भयो ।

  • 彼はマラリア熱に冒され回復できなかった

    तिनलाई औलो ज्वरोले समात्यो र तिनी निको हुन सकिनन् ।