会合
1. 〔集まり〕 a gathering; भेटघाट ; भेट ; भेटवार्ता * 会って話し合うこと; सभा ;〔会議などのための集まり〕 a meeting; सभा ; बैंठक ; सम्मेलन ;
会合場所
भेट्ने ठाउँ ; अड्डा
正式な会合
औपचारिक भेटघाट
ポカラでの会合で
पोखराको सभामा
例によって彼は会合に遅刻した
ऊ सधैंझै सभाका लागि ढिलो भयो ।
小さな理由で彼らの会合は言い合いとなった
परस्परमा सानो निहुँमा उनीहरूबीच मुखामुख (/ बाझाबाझ / भनाभन) चल्यो ।
連語
会合する
私たちは月に度会合する
हामी महिनाको एकचोटि भेटघाट गर्छौ ।
彼はそこで何度も彼らと会合を重ねた
उहाँ तिनीहरूसँग त्यहाँ वारंम्वार भेला हुनुहुन्थ्यो ।