開放
1. 〔出入りが自由なこと〕 खुल्ल ;
彼が自分の家を会場に開放した
उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्त गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
2. 〔明けっ広げ〕 खुल्ल ;
開放的な人〔鷹揚な人〕〔包み隠しなくしゃべる人〕
खुला मनको व्यक्ति ;कुरा नलुकाई भन्ने व्यक्ति ; स्पष्टवादी व्यक्ति ;
慣用表現
〔開け放すこと〕
連語
開放する
想像力を開放する ’
कल्पनालाई मुक्त रूपले उड्न दिनु
開放厳禁〔掲示〕
खुलै छोड्नु निषेध ।
複合語