UNOES日ネ辞書日本語⇄ネパール語辞書

解放

1. liberation; emancipation; अमलेख ; उन्मुक्ति ; स्वाधीनता ; निर्बन्धन ; स्वतन्त्रता ; मुक्ति ; छुटकारा ; अवकाश * 仕事 / 活動からの; रिहाइ ;

  • 奴隷解放

    दासत्वबाट निस्तार (/ छुटकारा / मुक्ति / परिमुक्ति)

  • 婦人解放運動

    महिलामुक्ति आन्दोलन

  • 自分の解放を待ち望む ’

    आफ्नो नविकरणको निम्ति प्रतिक्षा गर्नु

連語
解放する
  • 牢獄(任務)から解放された

    ऊ जेलबाट (जिम्माबाट) छुट्यो (/ मुक्त भयो) । ; उसले जेलबाट (जिम्माबाट) छुटकारा पायो ।

  • ああやっと解放された

    बल्ल छुट पाएँ । ; बल्ल उम्केँ । ; बल्ल मुक्त भएँ ।

  • 家事(勉強苦労)から解放されたい

    /म घरकाजबाट (पढाइबाट / सङ्कटबाट) मुक्ति (/ छुटकारा) पाउन चाहन्छु । ; म घरकाजबाट (पडाइ / सङ्कट) पार पाउन चाहन्छु ।

  • 彼女は今痛みから解放されています

    अहिले ऊ पीडाबाट मुक्त छे ।

  • 彼は歳で人生から解放された

    उनले ८८ वर्षको उमेरमा जीवनबाट विश्राम (/ मुक्ति) लिए ।

  • ようやく束縛から解放された

    म बल्ल पन्जाबाट उम्कन पाएँ ।