UNOES日ネ辞書日本語⇄ネパール語辞書

買い換える/買い替える

1. replace with a new one; नयाँ किनेर पुरानोसित साट्नु ;

  • 冷蔵庫(車)を買い換える

    नयाँ फ्रिज (कार) किन्नु

  • 古い車を新車に買い換えた

    मैले पुरानो गाडी बेचेर नयाँ किनेँ ।

  • これら手作りの陶器はすぐに買い換えるような代物ではない

    हातैले बनाइएका यी चिनियाँ माटाका भाँडाहरू केही समय प्रयोग गरेपछि फ्याँकेर फेरि अर्को नयाँ किन्‍ने प्रकारका हैनन् ।

  • バイトをしてお金を貯め毎年新しい機種に買い替えています

    मेरो आंशिक जागिर छ र हरेक वर्ष नयाँ मोडेलको सेट किन्‍न पैसा छुट्याउँछु ।