UNOES 日本語・ネパール語辞典用例つき・無料

解決策・解決法

a solution; a method of settlement; समाधान ; ओखती ; निकास ; समाधान गर्ने सुझाउ ;

  • この唯一の解決策

    यसको एक मात्र समाधान

  • 問題の実際的な解決法

    समस्याहरूको व्यावहारिक निकास (/ उपाय / तरिका)

  • 解決策のない問題が山積している

    समाधानविनाका समस्याहरूको थुप्रो लागेको छ ।

  • この問題の解決法は何だろう

    यस समस्याको ओखती (/ समाधान / जुक्ती / उपाय) के होला?

  • 問題がある時,二人一緒に解決方法を探すことが大事だ

    समस्या हुँदा दुवैले एकसाथ समाधान खोज्नु जरुरी छ ।

  • 彼女が求めているのは,手っ取り早い解決策ではなく,心からの共感だ

    तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।