UNOES日ネ辞書日本語⇄ネパール語辞書

解雇

1. a dismissal; निष्काशन ; पदच्युति pad-chyuti ; बर्खास्तगी ; निकाला ; खारेजी ; बरखास्त ;〔一時的な〕 a layoff; खारेज गर्ने काम ; जागिर कटौंती ;

  • 強制解雇

    अनिवार्य अवकाश

連語
解雇する
  • 解雇された人

    खोसुवा ; पदच्युत ; निष्कासित व्यक्ति

  • 無能のために解雇された

    असमर्थताले गर्दा ऊ खोसियो (/ बर्खास गरियो / निष्कासन गरियो) ।

  • 人員整理で彼は解雇された

    कर्मचारीको छँटनीले (/ पजनीले) ऊ नोकरीबाट बरखास्त (/ खोसुवा / अवकाशप्राप्त) भयो ।

  • 汚職に手を出して解雇された

    म्रष्टाचार गरेकाले ऊ जागिरबाट खुत्तियो (/ हट्यो / खोसियो) ।

  • 上司は彼を解雇した

    हाकिमले उसलाई जागिरबाट निकाल्यो (/ धपायो / हटायो) । ; हाकिमले उसको जागिर खोस्यो (/ बरखास्त गऱ्यो) ।

  • いきなり解雇を言い渡された

    कुनै खबरबिना (/ सूचनाबिना) मलाई कामबाट निकाल्यो ।

  • 彼女は店の金に手を着けて解雇された

    उनीले पसलको पैसामा हात लगाकोले (/ हालेकोले) त्यहाँबाट निकालिई ।