UNOES日ネ辞書日本語⇄ネパール語辞書

悔恨

1. 〔後悔〕 remorse; penance; पछुतो ; पश्चात्ताप ; थकथक ;〔残念さ〕 regret; पश्चात्ताप ; प्रायश्चित ;

  • 痛切な悔恨

    तीव्र पछुतो (/ पश्चात्ताप)

  • 犯した罪に対する悔恨の情に駆られる

    आफूले गरेको अपराधको लागि थकथकाउनु (/ पछुतो महसुस गर्नु)

  • 悔恨で心が痛んだ

    पछुतोले मन पिरोलियो (/ पीडित भयो) ।

連語
悔恨の
  • 悔恨の罪人

    अनुतप्त (/ पछुतो गर्ने) पापी

  • 悔恨の情

    पश्चात्तापी भाव ; थकथक

  • 悔恨の涙を流した

    उनीले दुःख र पछुतोको आँसु बगाइन् ।