掻い潜る
1. slip through; elude; खस्कनु ; फुस्कनु ; सुटुक्क (/ सुइँत्त / सुत्त) हिँड्नु ; सट्कनु ; छट्कनु ; लुत्त निस्कनु (/ पस्नु) ;
法の網を掻い潜って
न्याय व्यवस्थामा जालझेल गरेर
取り締まりの目を掻い潜る
प्रहरी छेकथुनबाट खस्कनु (/ फुस्कनु / सट्कनु)
犯人は人込みを掻い潜って逃げ去った
अपराधी भीडको बीचबाट सुटुक्क (/ सरक्क / सुइँत्त) निस्केर भाग्यो ।