UNOES 日本語・ネパール語辞典用例つき・無料

解任

dismissal; बरखासी ; बर्खास्तगी ; खारेज / खारिज ;〔投票による〕 recall; वापस आउने आदेश ;

連語
解任する
  • 解任させられた人

    बरखास्त ; खोसुवा ; पदच्युत

  • 責任を取って解任した

    दोष आफै लिएर उसले राजीनामा गर्‍यो (/ दियो) ।

  • 彼らは袖を連ねて解任した

    उनीहरूले सँगसँगै राजीनामा दिए ।

  • 会計係が使い込みで解任された

    सचीवले भ्रष्टचारमा मुछिएकोले बरखासीमा (/ खारेजमा) पर्‍यो ।

  • 支店長を解任した

    शाखाको हाकिम उसको पदबाट बरखास्त (/ खोसुवा) भयो ।