傀儡
1. 〔操り人形〕 a puppet; कठ–पुतली / कठपुतली ;
2. 〔手先〕 a tool; कठपुतली ; खेलौना ; थपना ;
人の傀儡となって働く
अँगुठाको (/ अर्काको) इसारामा चल्नु
彼らは私を傀儡にしようとたくらんだ
तिनीहरूले मलाई खेलौना बनाउन खोजे । ; तिनीहरूले मलाई कठपुतली जस्तो नचाउन खोजे ।
司会者が来るまで彼を傀儡に立ててプログラムを進行させた
सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।
あの協会の上司は傀儡に過ぎない実際に働いているのは別にいる
त्यस संस्थाको हाकिम थपना (/ देखावटी) मात्र होकाम गर्ने अरू नै छन् ।