回数
the number of times; कति पटक गरियो सो संख्या ;
練習の回数を重ねる
धेरै पटक दोहोर्याएर अभ्यास गर्नु
ビデオを見せた回数を毎月報告する
कति पटक भिडियो देखाए, हरेक महिना त्यसको रिपोर्ट दिनु
彼が跳んだ回数を指を折って数えた
मैले उनी कति चोटि उफ्रे भनी औंला मोडेर गनेँ ।
日本では,通話の回数は1日で3億回を超える
जापानमा हरेक दिन ३० करोडभन्दा बढी चोटि टेलिफोन गरिन्छ ।
幼い子どもにとって,教えを受けるのは,時間が長くて回数が少ないより,短くて回数の多いほうが効果的でしょう
साना बच्चाहरूको लागि, थोरै पटक तर धेरै बेरसम्म सिकाउनुभन्दा थोरै तर बारम्बार सिकाउनु नै प्रभावकारी हुन्छ ।
愛は許す回数に限度を設けてはならない
प्रेमले उत्प्रेरित हुँदै कुनै हिसाब नराखी क्षमा दिनुपर्छ ।
食欲がない場合は,1度に食べる量を減らして回数を増やしてください
तपाईँलाई त्यति भोक लाग्दैन भने थोरै-थोरै खानेकुरा बेला-बेलामा खानुहोस् ।
複合語