開運
1. improvement of one's fortune; भाग्यको खुलाइ (/ सुधार) ; भाग्योदय ; भाग्यको निर्माण ;
開運のお守り
भाग्य खोल्ने जन्तर
開運を祈る
भाग्य खुलोस् भनेर बिन्ती गर्नु
仕事をくれたので彼女はあなたを開運の人とみなしている
रोजगारी दिएकाले ऊ तपाईंलाई भाग्यविधाता मान्छे ।