UNOES日ネ辞書日本語⇄ネパール語辞書

会話

1. 〔会談〕 a conversation; a talk; कुराकानी ; बात ; भेटवार्ता ; बातचित ; बोलचाल / बोलीचाली ; आपसी कुराकानी ;〔対話〕 a dialogue; बातचित ; वार्ता ; वार्तालाप ;

  • 率直な(滑らかな礼儀正しい)会話

    /खुलस्त (पारस्परिक / शिष्ट) कुराकानी

  • テーブルでの会話

    टेबुलगफ

  • 会話が途絶える

    हाम्रो कुराकानी विफल भयो ।

  • 道で彼女としばらく会話となった

    बाटामा उनीसँग एकछिन बातचित (/ कुराकानी / भेटवार्ता / वार्तालाप) भयो ।

  • 二人の間で会話があった

    दुईजनाबीच कुराकानी (/ बात / बातचित) भयो ।

  • 巧みに会話の方向を変える

    कौशलतापूर्वक कुराकानीलाई अर्कैतिर मोड्नु

連語
会話的
  • 会話的な表現を使う

    बोलचालको (/ साधारण) शब्दहरू चलाउनु

  • 流暢で会話的な話し方

    धाराप्रवाह र वार्तालापीय प्रस्तुति

  • あまり形式ばらないで会話的な話し方をするほうが望ましいでしょう

    अलि कम औपचारिक हुनु र कुराकानी गरेको शैलीमा बोल्नु बढी उपयुक्त हुन सक्छ ।

連語
会話する
  • 道で彼とちょっと会話した

    बाटामा उनीसँग एकछिन बातचित (/ बात बार्तालाप) भयो ।

  • プログラムの途中は不必要な会話をしないでください

    कार्यक्रमको दौडान अनावश्यक रूपमा बातचित नगर्नुहोस् ।

  • 彼らは軽くあいさつしたりたわいのない会話をするだけだ

    तिनीहरूले हामीलाई अभिवादन गरेर झटपट कुराकानी टुङ्ग्याइहाल्छन् अथवा सामान्य कुराकानी मात्र गर्छन् ।