改造
1. 〔作り直すこと〕 remodeling; रूप परिवर्तन ; अदलबदल / बदल–बदल ;
改造する〔改装する〕〔用途を変えて作り直す〕
नयाँ बनाउनु ;रूप बदल्नु ; अनुकूल बनाउनु ;
部屋を改造したければ自分持ちでしてください
यदि तपाईं आफ्नो कोठालाई नयाँ बनाउन चाहनुहुन्छ भने तपाईं आफ्नै खर्चले (/ पैसाले) गर्नुस् ।
2. 〔組織などの改変〕 a reshuffle; a shake-up; पुनर्गठन ; फेरि गठन गर्ने काम ; परिवर्तन ;
内閣を改造する
मन्त्रीमण्डल पुनर्गठन (/ फेरि हेरफेर) गर्नु