UNOES 日本語・ネパール語辞典用例つき・無料

火事

a fire; आगो ; आगलागी ; आगलागीको उत्पात * 火難;〔森林火災〕 डढेलो / डढयोलो ;

  • 火事を消す

    आगो निभाउनु

  • 火事に会う

    आगलागी पर्नु

  • 火事だ

    आगो लाग्यो!

  • 火事は隣家から出た

    आगो छिमेकीको घरबाट निस्कियो (/ दन्कियो / लाग्यो) ।

  • 昨日この町で大火事があったんだよ

    हिजो यही सहरमा ठूलो आगलागी भएको थियो नि ।

  • 知らせは瞬く間に伝わった

    खबर डढेलो जस्तो फैलियो ।

    *字:「知らせは山火事のように広まった」

  • 火事の時は警鐘を鳴らすように

    आगो लागेको खण्डमा घण्टी बजाऊ ।