齧る
1. gnaw; टोक्नु ; दार्नु * トウモロコシなど歯を立てて;
りんごを齧る
स्याउ टोक्नु
虫は木をかりかり齧る
किराले काठ करकर खान्छन् ।
彼はトウモロコシを歯で齧った
उसले मकैको घोगा दाँतले दाऱ्यो ।
青いグアバを齧るのは大変だ
कट्मिरो (/ काँचो) अम्बा टोक्न गाह्रो हुन्छ ।
2. 〔一部分だけを知る〕 अलिअलि जान्नु ;
日本語は少し齧っているだけです
मेरो जापानी भाषा अलिअलि मात्र थाहा छ ।