抱える
1. 〔手 / 腕などで〕 अँगाल्नु ; अँगालोमा राख्नु ;〔持ち上げる〕 उचाल्नु ;
小脇に抱える
काखीमा च्याप्नु
頭を抱える
हातले टाउको समात्नु
めんどりが卵を抱えている
कुखुरी अण्डा पार्दैछे ।
2. 〔厄介な物を持つ〕
債務を抱えている
ऋण भोग्नु
債務を抱えていない
अऋिणी हुनु
病人を抱えている
एक जना विरामी हातमा पर्नु
あの会社は巨額の借金を抱えている
त्यो कम्पनी ठूलो ऋणमा डुबेको छ ।
彼らは問題を抱え落胆している
उनीहरू आपत्मा परेर निराश भएछन् ।
今山のように仕事を抱えているんだ
अहिले म पहाड जस्तो काम बोक्दैछु ।
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった
विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
3. 〔雇う〕 ज्यालामा काम दिनु ;
運転手を抱える
चालक ज्यालामा राख्नु