価格
1. 〔売り手が要求する〕 a price; भाउ ; मूल्य ; दाम ;〔代価 / 原価としての〕 a cost; लागत ; मूल्य ;〔価値〕 a value; मोल ; भाउ ; दर ;
定価格
स्थिरमूल्य ; एकभाउ
最高価格 限度ぎりぎりの
अधिकतम मूल्य ; अन्तिम (/ उच्च) मूल्य ; हदमूल्य *
最低価格
न्यूनतम मूल्य ; प्रारम्भिक (/ नीच) मूल्य
契約価格 契約書上の
सम्झौतामूल्य *
販売価格
विक्रयमूल्य
市場価格
भाउबेसाहा ; बजार भाउ ; दरभाउ •
市場価格では
भाउसान्ती ; बजारभाउ अनुसार
安い価格で
सस्तोमा ; सस्तो दाममा ; कम मूल्यमा
価格を上げる
मूल्य (/ भाउ) बढाउनु
価格を下げる
मूल्य (/ भाउ) घटाउनु
価格を決める
भाउ तोक्नु ; मूल्यनिर्धारण (/ भाउताउ) गर्नु
価格はルピアの間です
मोल दश रूपियाँदेखि बीस रूपियाँसम्म हुन्छ ।
彼はその製品を売る時最低限の費用しか取らなかった
उसले त्यो सामान बेच्दा लागत (/ परल मूल्य) मात्र लियो ।