UNOES日ネ辞書日本語⇄ネパール語辞書

欠かす

1. miss; ~ को अभाव (/ घटी / कमी) हुनु ;

  • 薬(愛)を欠かす

    औषधीको (प्रेमको) अभाव (/ खाँचो) हुनु

  • 薬は最後まで欠かさずに飲もう

    औषधी बिचमै खान नछोडिकन मात्रा पूरा हुने गरी खाओ ।

  • 毎朝コーヒーを欠かしたことがない

    बिहान कफी नखाएको कहिल्यै हुँदैन । ; बिहान म सधैं कफी खान्छु ।

連語
欠かせない
  • 欠かせない要素

    निचोर / निचोड ; अभिन्न (/ नभई नहुने) कुरा

  • 彼らにとって宗教とは生活に欠かせない儀式に過ぎなかった

    तिनीहरूको लागि धर्म भन्नु त रीतिथितिमा भाग लिनु मात्र थियो जस्ता रीतिथिति तिनीहरूको जीवनको अभिन्न अंश थियो।