UNOES日ネ辞書日本語⇄ネパール語辞書

係わる/関わる

1. have to do with~; लाग्नु ; बिथोलित हुनु ; मुछिएको हुनु ; मुछिनु ; सम्बन्धित गर्नु ; सम्बन्ध राख्नु ;

  • 深く係わる

    पूर्णतया विथोलित (/ मुछिएको) हुनु

  • 陰謀に係わる

    षड्यन्त्रमा (/ छलमा) मुछिनु (/ दोसिनु / समावेश हुनु)

  • 体面に係わる

    इज्जतलाई असर गर्नु

  • それは命に係わることだ

    यो जीवनमरणको (/ जीवन–मृत्युको) कुरा हो ।

  • 私はどの政党にも係わりたくない

    म कुनै पार्टीमा पनि संलग्न हुन चाहँदिनँ । ; म कुनै पार्टीमा पनि असंलग्न हुन चाहन्छु ।

  • 彼に頭を下げるなんて私のこけんに係わる

    उसको मदत माग्नु त मेरो इज्जतमा धक्का पुग्नु हो ।

  • 少しもその件には係わりたくなかった

    त्यो विषयको कुनै पनि भाग हुन उहाँ रत्तिभर चाहनुहुन्नथ्यो ।

  • 多極的な活動に係わっている

    हामी विभिन्न गतिविधिहरूमा (/ क्षत्रमा) बिथोलित (/ मुछिएको) छौं ।

  • 僕はこの件に係わりたくないね。お休み ’

    म त यसबारे कुरै गर्न चाहन्नँ । गुड नाइट ।

  • 彼は女性に係わりたがる

    ऊ स्त्री प्रेमी हो । ; ऊ कहिल्यै केटीहरूलाई बेवास्ता गर्न सक्दैन ।

  • 世界の科学者や科学技術の専門家のうち四人に一人は武器製造に係わっている

    विश्वमा प्रत्येक चार विज्ञानवित्त र प्राविधिज्ञहरूमध्ये एक जना चाहिँ हतियार बनाउनमा लागेको छ ।

  • 彼は物議を醸すいかなる論争には係らなかった

    उहाँ कुनै पनि प्रकारको होहल्ला मच्चाउने वादविवादमा मुछिनुभएन ।