賭け
1. 〔賭け事〕 a bet; a wager; a stake; a gamble; बाजी ; दाउ ; होड ; होडबाजी ; जुवा ; च्याँखेदाउ * 勝ち目のない;
それで賭けをやろう
त्यसमा बाजी लगाऔं । ; त्यसमा जुवा खेलौं ।
大きな(小さな)賭け
ठूलो (सानो) बाजी (/ दाउ)
賭けで稼ぐ
जुवामा (/ खेलेर) पैसा मार्नु
トランプの賭けで大儲けした
तासमा धेरै पैसा मऱ्यो (/ हात पऱ्यो) ।
サッカー試合で友だちがそのチームが勝つとルピアの賭けをしていた
फुटबल खेल त्यस टीमले नै जित्छ भनेर साथीले सय रुपियाँको बाजी ठोकेको थियो ।
2. 〔運に任せること〕 बाजी ; दाउ ; जोखिम ;
人生は賭けである
जिन्दगी जुवा खेल्नु हो । ; जिन्दगी बाजी लगाउनु हो ।
複合語