掛け合う
1. 〔互いに掛ける〕 छिटाले भिजाउनु ; छयाप–छयाप गर्दै बढ्नु (/ लड्नु / गोता लाउनु) ;
子供たちは水を掛け合った 〔はねかえす〕〔浴びせる〕
बच्चाहरूले जलक्रीडा खेले । केटाकेटीले पानी पोखापोख (/ परस्परमा पोख्ने) गरे ।
2. 〔談判する〕 negotiate; bargain; मोलतोल गर्नु ; सौदा गर्नु ;
店主と値段を掛け合う
पसलको मालिकसित कसाकस (/ मोलतोल) गर्नु