UNOES 日本語・ネパール語辞典用例つき・無料

家計

a family budget; household expenses; ( घरको) खर्च हिसाब ; घर खर्च ; पारिवारिक बजेट ;

  • 家計をやりくりする

    घरखर्च चलाउनु (/ धान्न)

  • 一家の家計を預かっている

    मैले घर–खर्च (/ घरको हिसाब / घरको लेखाजोखा) हेर्छु ।

  • これだけの金で月の家計は間に合う

    यति पैसाले महिना दिनको खर्च भ्याउँछ (/ धान्छ / पुर्‍याउँछ) ।

  • 何とか家計を賄っている

    ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुर्‍याउँदै छ । ; ऊ जसोतसो कामचलाउ मिलाएर घरखर्च पुर्‍याउँछ ।

  • 口数が多いので家計が苦しい

    खुवाउनुपर्ने ठूलो परिवार भएकोले जुटाउन गाह्रो (/ कठीन) छ ।