駆け回る
1. 〔走り回る〕 run about; दौडिरहनु ; दगुरादगुर गर्नु ;〔馬で〕 ride about; चढेर घुमिरहनु
部屋を駆け回る
कोठाभित्र कुदिरहनु (/ कुदियाकुदिया गर्नु)
子供たちが家の内外で駆け回っている
केटाकेटीहरू घर भित्रबाहिर दगुरादगुर गर्दैछन् ।
2. 〔奔走する〕 दौडिरहनु ; दौडिन्दै जानु ; घुमिरहनु ; खोजिरहनु ;
彼は就職運動で駆け回っている
उसले कतै जागिर खान दौडधुप गरिरहेको छ ।