UNOES日ネ辞書日本語⇄ネパール語辞書

-掛ける

1. 〔 … し始める〕 begin; लाग्नु ;〔まさに … しようとする〕 be going (about) to; लाग्नु ; आँटेको हुनु ;

  • 死に掛けた状態

    मरणासन्न (/ मर्न लगोको / मर्ने बेलाको / सिकिस्त) अवस्था

  • 死に掛けた ’

    म झण्डै मरेँ । ; म मरणासन्न (/ मरन्चयाँसे) अवस्थामै थिएँ ।

  • 重みであのテーブルが潰れ掛けている

    भारी बोझले टेबल भाँचिन लागेको छ ।

  • 走者のレースは終わり掛けていた

    धावकको दौड सिद्धिनै लागेको छ ।

  • 彼は自殺し掛けた

    उसले आत्महत्या गर्न आँटेको थियौ ।

  • 丁度そう言い掛けた

    मैले त्यो भन्न लागेको थिएँ ।

  • 彼のことはもう忘れ掛けていた

    ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो ।

  • 彼女は泣き掛けた

    ऊनी रून आँटेकी थिइ ।

  • 我慢が尽き掛けている

    मेरो धैर्य हराउँदैछ ।

2. 〔途中まで … する〕 लाग्नु ;

  • 彼女の家まで行き掛けたが戻った

    म उनको घरसम्म पुग्न लागे पनि फर्केँ ।

3. 〔相手に向かって … する〕

  • 人に話し掛ける

    सित बोल्नु (/ संपर्क गर्नु)