掛ける/架ける
1. 〔ぶら下げる〕 hang; झुण्ड्नु ; झुण्डयाउनु ; लगाउनु ; लर्कनु ; टाँग्नु ;
絵を壁に掛ける
चित्रहरू पर्खालमा लगाउनु
杭に掛けられた強盗
खम्बामा झन्डयाइएको डाँकु
窓にカーテンを掛ける
झ्यालमा पर्दा लाउनु (/ लगाउनु / झुन्ड्याउनु)
神は天を天蓋のように掛けた
परमेश्वरले आकाशलाई चँदुवाजस्तै टाँग्नुभएको छ ।
臼石を首に掛けられ海に投げ込まれる ’
जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर समुद्रमा फालिदिनु
2. 〔上に置く〕 राख्नु ; बसाल्नु ;
受話器を掛ける
टेलिफोन राख्नु
お茶を火に掛ける 〔自在かぎに掛けて〕
चिया बसाउनु (/ पकाउनु) ;
お茶はもう火に掛けた
चिया (आगोमा) बसालिसक्यो ।
彼はコートを椅子に掛けた
उनले कोट मेचमा राखे ।
3. 〔被せる〕 ढाक्नु ; छोप्नु ; ओढ्नु ; मोहोर्नु ; पुर्नु ;
金を掛ける
सुनले मोहोर्नु
毛布を掛ける
सिरक ओढ्नु (/ छोप्नु)
土を掛けて穴を埋める
माटोले खाल्डो पुर्नु
植物の根に土を掛ける
बिरुवा गोड्नु (/ गोडमेल गर्नु) ; बिरुवाको वरिपरि माटाको उकेरा लगाउनु
机にニスを掛ける
डेस्कमा वार्निस लाउनु
翼(衣)を掛ける
पखेटाले (/ लुगाले) ढाक्नु (/ ढाकिदिनु)
子供に布団を掛けてあげた
उनले बच्चालाई सिरक ओढाइदिइन् (/ छोपिदिइन्) ।
熱で震えが来たので毛布をもう一枚掛けた
कामज्वरो आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
黒いインクが掛かっている部分を削ってください
कालो मसिले छोपेको भागलाई कोर्नुहोस् ।
4. 〔振り掛ける〕 छर्कनु ; हाल्नु ; लगाउनु ; राख्नु ; छम्कनु * 注げるものに対してのみ用いる;
肉に塩を掛ける
मासूमाथि नून हाल्नु (/ छर्कनु)
内庭のほこりを水を掛けて掃いた
उनले आँगनको धुलो पानी छम्केर (/ छर्केर / छिटेर) बढारिन् ।
気絶した人は水を掛けられ目をさました
बेहोस भएको मान्छे पानी छम्केपछि (/ छर्केपछि) बिउँझियो ।
互いにシャンパンを掛け合った ’
तिनीहरूले एक–अर्कालाई दाख–मद्य लगाइदिए ।
使った後は水を掛けて清潔にしよう
प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।
5. 〔合わせて留める〕 लगाउनु ; मार्नु ;
ドアに鍵を掛ける
ढोकामा ताल्चा मार्नु ; ढोकामा चाबी (/ ताला) लगाउनु
~に手錠を掛ける ~
लाई हतकडी लाउनु
6. 〔軽くつかむ〕 समात्नु ; टिप्नु ; चिमोट्नु ;
息子の肩に手を掛けた
छोरोको काँधमा (/ कुममा) हात राखेँ ।
7. 〔引っ掛けて捕える〕 मार्नु ; पक्रनु ;
歯牙に掛ける
8. 〔回りに渡す〕 लगाउनु ; बाध्नु ;
荷物に綱を掛ける
डोरीले सामान बाँध्नु
9. 〔設ける〕 निर्माण गर्नु ; बनाउनु ; खडा गर्नु ;
小屋を掛ける
टहरा बनाउनु
~を罠に掛ける ~
लाई पासो/फन्दामा पार्नु
川に橋を掛ける
खोलामा (/ नदीमा) पुल बाँध्नु (/ हाल्नु)
くもが巣を掛けている
माकुरो आफ्नो जालो लाउँदैछ । ; माकुरोले आफ्नो जालो बुन्दैछ ।
10. 〔立て掛ける〕 राख्नु ; लगाउनु ; ढल्काउनु ;
はしごを塀に掛ける
सिँढी बित्तामा लाउनु
11. 〔道具などを働かせる〕
ラジオを掛ける
रेडियो बजाउनु
ブレーキを掛ける
ब्रेक लगाउनु (/ हान्नु)
板にかんなを掛ける
पाटीमा रन्जा लाउनु
シャツにアイロンを掛ける
कमीजमा ईस्त्री लाउनु
ジャッキを掛けて車体を持ち上げる
जग (/ टेको) लगाएर गाडी उचाल्नु
時半に目覚ましを掛けておく
पाँच बजेर तिस मिनटका लागि घण्टी राख्नु
この番号で掛け直してください
यस नम्बरमा सम्पर्क गर्न पुनः प्रयास गर्नु होला ।
あなたが掛けた番号は取られなかった
तपाईंले सम्पर्क गर्नुभएको नम्बर उठेन ।
12. 〔座る〕 बस्नु ; आसनमा रहनु ;
どうぞお掛けください 〔席が決まっている場合〕
बस्नुस् न । आ–आफ्ना सीटमा बस्नुस् ।
掛けたままでよろしい
बसिराख । ; बस्दैगर ।
いすにだらしなく掛けた
ऊ मेचमा अल्छी (/ धाकेको) चालले बसी । ; ऊ एकदमै आरामसित झुकेर बसी ।
13. 〔着用する〕 लाउनु ; लगाउनु ;
眼鏡を掛ける
चस्मा लाउनु (/ लगाउनु)
彼は眼鏡を掛けるのかい
के उसले चश्मा लाउँछ
14. 〔仕掛けて陥れる〕 ठग्नु ; ~ मा फसाउनु ;
人をぺてんに掛ける ~
लाई ठग्नु ; धोका दिनु
15. 〔影響などを及ぼす〕 पार्नु ;
親には大変苦労を掛けた
आमाबुबालाई मैले धेरै दुःख दिएँ ।
彼はだれかを虐待することに手を掛けた
तिनले कुनै कुनैलाई अत्याचार गर्नलाई आफ्नो हात बढाए (/ उठायो) ।
16. 〔言葉で相手に働き掛ける〕 सम्बोधन (/ सम्पर्क) गर्नु ;
慰めの言葉を掛ける
दिलाशाका शब्दहरू बोल्नु ; सान्त्वनादायी शब्दहरूले सम्पर्क गर्नु
父親は子供に手紙を通して話し掛けた
बुबाले छोराछोरीसति चिट्ठीमार्फत बोले ।
やさしい言葉を掛けられて涙ぐんだ
दयालु शब्दले सम्बोधन गरिँदा उनका आँखा आँसुले भिजिए ।
マネージャーと話をするのに電話を掛けてくれるかい
म्यानेजरसँग कुरा गर्न फोन लगाइदिन्छौ
17. 〔作用を及ぼす〕 पार्नु ; लगाउनु ;
土地は万ルピアのために競り売りに掛けられた ’
एक करोड रुपियाँको लागि जग्गा लिलाम हुनु
彼の家を競り売りに掛けた
मैले उसको घर लिलाम गरेँ ।
どうか情けを掛けてください
बिन्ती; कृपा देखाउनुहोस् ।
彼に気合を掛けてやった
मैले कराएर उसलाई मन लगाइदिएँ ।
18. 〔問題などを取り上げる〕
~を裁判に掛ける ~
मुद्दामा हाल्नु
19. 〔機械などで処理する〕
卵をはかりに掛ける
तराजुमा अन्डा जोख्नु (/ वजन लिनु / तौलनु)
20. 〔気に留める〕 मनमा राख्नु ;
息子の将来を気に掛けている
छोराको भविष्यबारे ऊ चिन्तित छ ।
遅刻してはいけないと心に掛けていなさい
काममा ढिलो नगर्न मनमा राख ।
21. 〔世話を受けさせる〕
急いで彼を医者に掛けなさい
उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ
病人を医者に掛ける
डाक्टरलाई बिरामी जँचाउनु
22. 〔ゆだねる〕
息子に望みを掛けていた
उसले आफ्नो छोरोमाथि निकै नै आशा राखेको थियो ।
23. 〔費やす〕 लगाउनु
時間を掛ける
समय लगाउनु ; घण्टौंसम्म गर्नु ; विस्तारसहित हुनु
十分暇を掛ける
पर्याप्त (/ यथेष्ट) समय लगाउनु (/ दिनु)
千万ルピア掛けて家を建てた
उसले एक करोड रूपियाँ लगेर घर बनायो ।
24. 〔保険などに加入する〕 गर्नु (/ गराउनु );
車に保険を掛ける
गाडीमा बीमा गराउनु
25. 〔課す〕 लगाउनु ;
禁令を掛ける
प्रतिबन्ध लगाउनु
26. 〔掛け算をする〕 गुन्नु ; गुणन (/ गुणा) गर्नु ;
にを掛ける
६ सित २ ले गुन्नु ; ६ लाई २ ले गुणन (/ गुना) गर्नु
彼はをで掛けた
उसले ४ लाई ३ ले गुन्यो (/ गुणन गऱ्यो) ।
をで掛けるとになる
३ लाई २ ले गुणन गर्दा ६ आउँछ ।
をで掛けた積はである
३ ले ५ लाई गुणन गर्दा गुणनफल १५ आउँछ ।
27. 〔交配する〕 cross; क्रस गर्नु (/ गराउनु) ;
28. 〔火を放つ〕 आगो जलाइदिनु ;
敵軍は城に火を掛けた
शत्रूले किल्लामा आगो जलाए (/ लगाए) ।