UNOES日ネ辞書日本語⇄ネパール語辞書

懸ける

1. 〔賞金をつける〕 अघि राख्नु ;

  • 試合に賞金を懸ける

    गेममा पैसा राख्नु (/ हाल्नु)

  • ばくちで金を懸ける

    जुवामा पैसा थाप्नु (/ राख्नु)

2. 〔失う覚悟で行う〕 आँक्नु ; जोखिम उठाउनु ; जोखिममा हाल्नु ;

  • 命を懸けて

    ज्यानको बाजी (/ जोखिम) लगाएर

  • 彼は命を懸けて子供を火から守った

    आफ्नो जीवनलाई जोखिममा हालेर पनि उसले बालकलाई आगोबाट बचायो ।