賭ける
1. bet on (/ against)~; stake on~; ~ मा बाजी लाउनु (/ लगाउनु / ठोक्नु / थाप्नु) ; जुवा खेल्नु ; चौका हान्नु ;
賭けに勝つ(負ける)
बाजी मार्नु (हार्नु)
適当に賭ける
जुवामा घपु (/ घप्पु) थाप्नु
競馬に金を賭ける
घोडादौडमा पैसाको बाजी लगाउनु
金を賭けてトランプをする
पैसा हालेर (/ हानेर) तास खेल्नु
絶好のチャンスに賭けないでどうする
मौकामा चौका हान्नुपर्छ ।
一度ギャンブルで賭けた
उसले जुवामा एक चौका हान्यो ।
多くの財産を賭けた
उसले जुवामा धेरै सम्पत्ति हान्यो (/ हा्यो) ।
男たちは金を賭けて酒を飲み合った
पुरुषहरूले बाजी राखेर रक्सी धोकाधोक गरे ।