UNOES日ネ辞書日本語⇄ネパール語辞書

掻き回す

1. 〔混ぜる〕 stir (up); हल्लाउनु ; चलाउनु ; चल्मलाउनु ;

  • お玉杓子で野菜を掻き回す

    डाडुले तरकारी चलाउनु (/ हल्लाउनु / यताउति पार्नु)

  • 卵を掻き回す

    अण्ड फिट्नु (/ चलाउनु / हुँडल्नु)

  • さじでコーヒーを掻き回した

    उसले चम्चाले कफी चलायो (/ फिट्यो) ।

2. 〔ごちゃごちゃにする〕 कच्याककुचुक पार्नु ;

  • 部屋を掻き回された形跡があった

    कोठाभित्र यताउता खोतलेको (/ कोट्ट्याएको) देखियो ।

  • たんすの中を掻き回して手袋を探した

    उनले दराजभित्र यताउता चलाएर पञ्ज खोजिन् ।

慣用表現

〔混乱させる〕 आन्दोलन गर्नु ; गोलमाल पार्नु ;