書き物
1. 〔文書〕 a document; writing; लेख ; लिपि ; प्रमेख ; कागत–पत्र ; लिखित प्रमाण ;
考えていることを書き物にする
आफ्नो सोचाइ लेख्नु
2. 〔書くこと〕 writing; लेखाइ ; लेख्नेकाम ;
書き物で忙しい
म लेख्नमा व्यस्त छु । ; म लेख तयार गर्नमा व्यस्त छु ।
書き物が私の仕事です
म कलमजीवी (/ मसीजीवी) हुँ । ; म कलमको भरमा जीविका चलाउँछु । ; म लेखेर जीवन धान्छु ।