UNOES 日本語・ネパール語辞典用例つき・無料

掻き分ける

  • 人ごみを肘で掻き分けて進む

    भीडमा (कुहिनाले) घचेट्दै (/ घच्चा लगाउँदै) अघि बढ्नु

  • 雑踏の中を掻き分け家へ向かった

    तिनी मानिसहरूको घुइँचो छिचोल्दै (/ घुच्च्याएर) घरतिर लागिरहे ।