格好/恰好
1. 〔姿 / 形 / 様子〕 a figure; आकार ; आकृति ; रूप ; ढंग ; स्वरूप ;〔形〕 a shape; आकार ; आकृति ; रूप ;
変わった格好の家
अनौठो आकार (/ रूप / आकृति) भएको घर
釣り合いの取れた(悪い)格好
राम्रो (नराम्रो) रूप (/ अनुपात)
その看板は恰好悪いな
त्यो साइनबोर्ड बेढङ्ग भएछ । ; त्यो साइनबोर्ड छाँट परेनछ ।
不良生徒は格好で分かる
लुगाफाटाले नै बद्माश विद्यार्थीलाई चिनाउँछ ।
彼女はみっともない恰好で戸口に現れた
उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
親の手前あまりひどい格好も出来ない
आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।
彼の善行は格好だけだ
ऊ धर्मकर्ममा ढोंगी (/ आडम्बरी / पाखण्डी) छ ।
格好いい女
राम्रो (/ आकर्षित) आकारकी स्त्री ; जीउ राम्रो भएकी स्त्री
格好良く決める
चिरिच्याट्ट (/ चट्ट / चिटिक्क) पार्नु
格好良く披露宴に出掛ける
छँटिछटाउ भएर बिहाको भोजमा जानु
2. 〔ころあい〕
全員に格好な場所
सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
格好の値段で買う
सुपथ (/ चित्तबुझ्दो / ठीक्कको) मूल्यमा लिनु