囲い
1. 〔囲うこと〕 an enclosure; घेरोफेरा ; घेराइ ; घेर्ने काम ;〔囲うもの〕 a fence; घेरो (/ घेरा) ; बार ; गोठ ;〔羊の〕 a sheepfold; बगाल ;
囲いのある家
घेरादार घर
囲いの羊
बगालको भेडा
囲いの中で牛を飼っている
तिनीहरू घेराभित्र गाईवस्तु पाल्दछन् ।
2. 〔貯蔵〕
このりんごは囲いがきく
यो स्याउ टिक्छ (/ दिगो हुन्छ) ।
複合語