UNOES日ネ辞書日本語⇄ネパール語辞書

囲む

1. 〔取り巻く〕 encircle; surround; घेर्नु ; घेरा हाल्नु ; घेरा लाउनु ; वरिपरि बस्नु ; रिङ्गै घेर्नु ;〔壁 / 塀で〕 wall in; पर्खालले बार्नु ;〔柵 / 塀で〕 fence; बार्नु ; बार उठाएर घेर्नु ;〔周回する〕 go around (/ round); घुम्नु ; फर्कनु ; फन्को मार्नु ;

  • 山に囲まれた湖

    डाँडाहरूबीचको ताल

  • 四方が囲まれた土地

    चारखाल ; चौघेरा जमिन ; चौगिर्दा घरहरूले घेरेको जग्गा

  • 町を囲んで周る

    सहरलाई फन्को मार्नु

  • 囲みながら歩く

    घेरोघेरो हिँड्नु

  • 番号をで囲む

    ○शङ्ख्यामा गोलो लगाउनु

  • 水が城壁を囲んでいた ’

    पखार्लबाहिर पानीले घेरा लाएको थियो ।

  • 柵が家の周りを囲んでいる

    बारले घरवरिपरि छेकछाक (/ छेको) पारियो ।

  • 周囲を囲むにはメートル要した

    त्यसको रिङ्गै फेरो तीस मिटर थियो ।

  • 子供たちがチャウルを囲むように座った

    केटाकेटी चौरमा गोलबन्द (/ गोलो घेरा) भएर बसे ।

  • 暴徒たちが家を囲んだ

    मानिसहरूको हुलले घर रिङ्गै घेऱ्यो ।

  • 同僚と一緒に炭火を囲んで魚とロティを食べた

    सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।

  • 大木に囲まれ無数のシダコケつる植物低木薬草などが生えている

    रूखहरूकै संरक्षणमा असंख्य उन्यू; झ्याउ; लहरा; झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन्‌ ।

2. 〔包囲して攻める〕 besiege; घेर्नु ; घेरा हाल्नु ; घेरा लाउनु ;

  • 城を囲む

    महल (/ दुर्ग) घेर्नु ; महललाई (/ दुर्गलाई) घेरा हाल्नु

  • 囲んで走るやぎを捕まえた

    छेकारो (/ घेरा) मारेर उनले दौडँदै गरेको खसी समाते ।

  • 兵士たちは滅びに定められた街を囲んだ

    सेनाहरूले विनाश हुन लागेको सहरलाई घेराबन्दी गरे ।