UNOES日ネ辞書日本語⇄ネパール語辞書

囲う

1. 〔囲む〕 enclose; घेरा हाल्लु ; घेर्नु ; बार लाउनु ;

  • 庭を塀で囲う

    बालीलाई बार्नु ; बालीवरिपरि घेर्नु ; बालीलाई बार (/ छेको) लगाउनु

  • 家を壁で囲った

    उसले पर्खालले घर घेऱ्यो ।

2. 〔貯蔵する〕 थुपार्नु ; राख्नु ;

3. 〔めかけにする〕 राख्नु ; सौता हाल्नु ;

  • めかけを囲う

    सौता हाल्नु

4. 〔かくまう〕 अँगाल्नु ; लुकाउनु ; बचाउनु ; जोगाउनु ; सुरक्षित (/ संरक्षण) राख्नु (/ दिनु) ; आश्रय दिनु ;

  • 罪人を囲う

    अपराधीलाई लुकाउनु (/ राख्नु / बचाउनु)