各-
1. each; प्रत्येक ~; हरेक ~; ~ पिच्छे ;
各週
प्रत्येक हप्ता ; हप्तैपिच्छे
各人
हरेक मानिस ; प्रत्येक व्यक्ति ; मानिसहरू ; सबै
各地の
स्थानीय ; थुप्रै ठाउँका
各家庭で
परिवारहरूमा ; प्रत्येक (/ हरेक) परिवारमा
しかし各土曜または日曜は仕事に来なければならないぞ
तर हरेक हप्ता शुक्रबार; नभए शनिबार चाहिं तिमी काममा आउनै पर्छ ।
各選手は敵のバランスを崩し地面に投げ倒そうとした
प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।
各実演後にもう一度要点に言及してください
प्रत्येक प्रदर्शनपछि मुख्य बुँदा फेरि उल्लेख गर्नुहोस् ।